• होमपेज
  • मनोरञ्जन
  • गोस्वामीको ‘कोसिस २’ प्रिमियर सम्पन्न

गोस्वामीको ‘कोसिस २’ प्रिमियर सम्पन्न

  • सोमवार, कार्तिक १२, २०७५
गोस्वामीको ‘कोसिस २’ प्रिमियर सम्पन्न

विगत १० वर्षदेखि अष्ट्रेलियामा रहेर संगीतकर्म गर्दै आएका राज के गोस्वामीको दोस्रो एल्बम ‘कोसिस २’को प्रिमियर सम्पन्न भएको छ। शुक्रबार अष्ट्रेलियाको सिड्नीमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा एक कार्यक्रमको आयोजना गर्दै प्रिमियर सम्पन्न गरिएको हो।

एल्बमको प्रिमियरमा अष्ट्रेलियामा बस्दै आएका विशिष्ट नेपाली व्यक्तिहरुको उपस्थिति रहेको थियो।

उपस्थित प्राय: सम्पूर्णले गीतलाई एकदमै राम्रो प्रतिकृया दिएको गायक गोस्वामीले बताए। उनले भने, ‘त्यहाँ आउनु भएका धेरैले राम्रो प्रतिकृया दिनुभयो। उहाँहरुको प्रतिकृयाले मलाई निकै उत्साहित बनाएको छ।’ प्रिमियर कार्यक्रममा गायक गोस्वामीले लाइभ प्रस्तुति पनि दिएका थिए।

गोस्वामीको एल्बम ‘कोसिस २’मा १० वटा गीत समावेश छन्। यस एल्बममा समावेश ‘साइली र माइली’ सार्वजनिक भइसकेको छ। उक्त गीतलाई युट्युमा धेरै रुचाइएको छ।

हेर्नुहोस् साइली र माइली गीत

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि