• होमपेज
  • मनोरञ्जन
  • विक्रम विष्टको स्वरमा ‘सातै जन्म जनम जनम’

विक्रम विष्टको स्वरमा ‘सातै जन्म जनम जनम’

  • सोमवार, कार्तिक १२, २०७५
विक्रम विष्टको स्वरमा ‘सातै जन्म जनम जनम’

गायक तथा संगीतकार उत्तम विक्रम विष्टको स्वरमा ‘सातै जन्म जनम जनम’ बोलको गीतको भिडियो बजारमा आएको छ ।
युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ ।
विजय रैपालको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा एरेन्ज कृष्ण पुनले गरेका छन । बविता पुरीको निर्देशन , अविनास डिसीको सम्पादन , मुकेश हुमाँगार्इँँको छाँयाकन रहेको छ ।  ‘सातै जन्म जनम जनम’ गीतको भिडियोमा उत्तम , लिला , लोमस , र पुजाको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि