• होमपेज
  • मनोरञ्जन
  • गायिका निसा राईको ‘प्रेमबाट ’ सार्वजनिक

गायिका निसा राईको ‘प्रेमबाट ’ सार्वजनिक

  • सोमवार, कार्तिक १२, २०७५
गायिका निसा राईको ‘प्रेमबाट ’ सार्वजनिक

गायिका निसा राईको स्वरमा  रहेको ‘प्रेमबाट’ बोलको गीतको भिडियो बजारमा आएको छ ।  युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ ।
रेमन राईको बास्तविक जिवन भाोगाईलाई समेटेर रेमन राईको शब्द सिर्जनामा गीत बजारमा आएको हो । इसान राईको संगीत संयोजनमा रहेको गीतमा प्रेम पछिको विछोडलाई कलात्मक रुपमा समेटिएको छ । महेश थापाले एरेन्ज गरेको गीतलाई निकै राम्रो तरिकाबाट समेटिएको छ ।
भुपेन्द्र तुम्वाहाम्फेको छाँयाँकन , विकाश धमलाको सम्पादन , दिनेश मेगमुको निर्देशन भिडियोमा रहेको छ । ‘प्रेमबाट ’ गीतमा मिलन क्षेत्री , सलिना धिसिङ , असोक लिम्वु र माया लामाको फिचरिङ रहेको छ ।
हेर्नुहोस भिडियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि