• होमपेज
  • प्रविधि
  • स्मार्ट टेलिकमको आक्रमक विस्तार

स्मार्ट टेलिकमको आक्रमक विस्तार

  • आइतवार, भदौ १७, २०७५
स्मार्ट टेलिकमको आक्रमक विस्तार

नेपालमा नेपाल टेलिकम र एनसेल टेलिकमको एकाधिकार तोड्दै स्मार्ट टेलिकमले आक्रमक रूपमा बजार विस्तार गरिरहेको छ ।

यी दुई टेलिकमको विकल्पकै रूपमा लाखौं ग्राहकले स्मार्ट टेलिकमको स्मार्ट फोन लिएर चलाएका छन् । दुर्गम जिल्ला हुँदै राजधानी भित्रिएको स्मार्ट टेलिकमले उपत्यकामा लोभलाग्दो प्रगति गरेपछि एनसेल र नेपाल टेलिकम चकित परेका छन् ।
एउटा सीम किन्दा तीनवटा पाइने अफरसहित बजारमा आएको स्मार्ट टेलिकम सबै नेपालीको प्यारो फोन बन्नुको रहस्यबारे खोजीको विषय बन्न सक्दछ ।

अजय सुमार्गी प्रबन्ध निर्देशक रहेको स्मार्ट टेलिकमको गुणस्तरीय सेवाकै कारण ग्राहकले सो सोवा मन पराएको देखिन्छ ।
एनसेल टेलिकमको मँहगो इन्टरनेट सेवा र नेपाल टेलिकमको गुणस्तरहीन सेवाकै कारण स्मार्ट टेलिकम जनताले रुचाएको प्रस्टै छ ।

Facebook Comments

सम्बन्धित समाचार