• होमपेज
  • बैंकिङ्ग
  • बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा पौडेल नियुक्त

बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा पौडेल नियुक्त

  • शनिबार, भदौ ९, २०७५
बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा पौडेल नियुक्त

बीमा क्षेत्रको नियामक संस्था बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा राजु रमण पौडेल नियुक्त भएका छन् । पौडेललाई निमित्त कार्यकारी निर्देशकमा बढुवा गर्दै शुक्रबार समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले नियुक्त गरेका हुन् ।

समितिका निमित्त कार्यकारी निर्देशक रहेका श्रीमान कार्कीले असार १ गतेदेखि अवकास पाएपछि उक्त पदमा पौडेललाई नियुक्त गरिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि