• होमपेज
  • अर्थ/वाणिज्य
  • सेञ्चुरी बैंकको तीन शाखा विस्तार

सेञ्चुरी बैंकको तीन शाखा विस्तार

  • बुधबार, साउन १६, २०७५
सेञ्चुरी बैंकको तीन शाखा विस्तार

सेञ्चुरी कमर्सियल बैंक ले चितवन जिल्लाको टाँडी, महोत्तरी जिल्लाको बर्दिबास र धनुषा जिल्लाको विरेन्द्र बजारमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । शाखा कार्यालयहरु मार्फत ग्राहकहरुलाई कर्जा, निक्षेप लगाएतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकको उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर तथा उपत्यका बाहिर ८३ शाखा कार्यालय र २ वटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा रहेको छ । बैंकको १० शाखारहित बैंकिङ्ग सेवा समेत सञ्चालनमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि