• होमपेज
  • अटो
  • टाटा र सिप्रदीको पहिलो टाटा गुरु सम्मेलन

टाटा र सिप्रदीको पहिलो टाटा गुरु सम्मेलन

  • शुक्रबार, असार १५, २०७५
टाटा र सिप्रदीको पहिलो टाटा गुरु सम्मेलन

टाटा मोटर्स र सिप्रदी अटोपार्ट्सले संयुक्त रूपमा नेपालमा पहिलो पटक टाटा गुरु सम्मेलन आयोजना गरेका छन् । नेपालमा शुरु गरिएको यस टाटा गुरु सम्मेलनमा टाटा मोटर्सका तर्पmबाट जयदीप मटकर (आईबी हेड)ले टाटा जेनुईन पार्टस्को बारेमा गुरुहरुलाई बताए ।

मेकानिक्सहरुलाई एकै ठाउँमा भेला गरी टाटा ब्राण्डका गाडीहरु विश्वासिलो, भरपर्दो र सुरक्षितका साथै मितव्ययी छ भन्ने बारे आफ्ना ग्राहकहरुमा बुझाउन सफल बनाएकोले उनीहरुलाई आफ्नो दक्षताको विकास गर्ने अवसर तथा विभिन्न विधामा उत्कृष्ट कार्य गरे बापत् सम्मान तथा प्रोत्साहन पनि प्रदान गरेको थियो ।

प्रमुख कार्यकारी अधिकृत, प्रमुख संचालन अधिकृत लगायत सम्पूर्ण उच्च पदस्थ अधिकारीहूको उपस्थितिमा टाटा गुरु सम्मेलनमा सबैभन्दा बढी अंक हासिल गर्ने टाटा गुरुहरुलाई सम्मानित पनि गरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार