• होमपेज
  • अर्थ/वाणिज्य
  • गरिमा रेमिटले महालक्ष्मी विकास बैंक र मुक्तिनाथ विकास बैंकसँग गर्यो सम्झौता

गरिमा रेमिटले महालक्ष्मी विकास बैंक र मुक्तिनाथ विकास बैंकसँग गर्यो सम्झौता

  • बुधबार, जेष्ठ ९, २०७५
गरिमा रेमिटले महालक्ष्मी विकास बैंक र मुक्तिनाथ विकास बैंकसँग गर्यो सम्झौता

मुक्तिनाथ विकास बैंक लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडले गरिमा रेमिटको सेवा सुरु गरेका छन् । यसका लागि दुवै बैंकले गरिमा रेमिटसँग सम्झौता गरेका छन् । सम्झौतासँगै गरिमा रेमिटको सेवा उल्लेखित दुवै बैंकबाट उपलब्ध हुनेछ ।

  यस सम्बन्धमा गरिमा विकास बैंकका नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र मुक्तिनाथ विकास बैंकका सहायक प्रमूख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी महालक्ष्मी विकास बैंकका नायब प्रमूख कार्यकारी अधिकृत ध्रूवराज तिवारीले पनि आचार्यसँग सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस अघि ज्योति विकास बैंकसँग गरिमा रेमिटले सेवा सुरु गरिसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार