• होमपेज
  • फिचर
  • न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष प्रेस यूनियनका उपाध्यक्ष आचार्यको ड्राइभर

न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष प्रेस यूनियनका उपाध्यक्ष आचार्यको ड्राइभर

  • सोमवार, बैशाख ३१, २०७५
न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष प्रेस यूनियनका उपाध्यक्ष आचार्यको ड्राइभर

भूपेन्द्र आचार्य । सुन्दा अचम्म लाग्ने, देख्दा घिन लाग्ने, हेर्दा छक्क पर्ने काम नेपाल सरकार अन्तर्गतको न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष गंगाधर पराजुलीबाट भएको फेला परेको छ ।

सरकारद्वारा गठित न्यूनतम पारिश्रमिक समितिको काम र कर्तव्य विर्सिएर अध्यक्ष पराजुली समितिका २ वटा गाडी लिएर पत्रकारहरुलाई अन्र्तकृया गर्ने नाममा विभिन्न जिल्ला पुगेका छन् । उनीले नेपाल प्रेस यूनियनका बरिष्ठ उपाध्याक्ष दिपक आचार्यको आगामी यूनियनको अध्यक्ष पदमा उम्मेदवारी भएको भन्दै सरकारी पैसामा आचार्यको प्रचार प्रसार गरिएको भेटिएको छ ।

पत्रकारहरुको तालिम र अन्र्तकृयामा खर्च गरिने लाखौ रकम अध्यक्ष पराजुलीले आफ्नो संगठन प्रेस यूनियनका बरिष्ठ उपाध्यक्ष आचार्यको उम्मेदवारी घोषणा सभा गर्दै हिडेपछि प्रेस चौतारी, प्रेस सेन्टरले सञ्चारमन्त्री र सञ्चार सचिवलाई जानकारी गराएको हो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिसँग सहकार्य गरेर गरिने उक्त अन्र्तकृया समितिका अध्यक्ष पराजुलीले नेपाल प्रेस यूनियनको सहकार्य गरि बरिष्ठ उपाध्यक्षलाई साथमा लिई उनीको अध्यक्षको उम्मेदवारी घोषणा गर्दे रोल्पा पुगेपछि सो घटनाको भण्डाफोर भएको हो ।

अध्यक्ष पराजुलीको यो काण्ड पछि सरकारले फिर्ता बोलाउने संकेत दिएको छ ।
स्मरणीय रहोस गत प्रेस यूनियनको महाधिवेशन पोखरामा भएको र पराजुली महाधिवेशन आयोजक समितिका अध्यक्ष थिए । उनले सो महाधिवेशनको होटलको पैसा अझै बुझाएका छैनन् । तर यूनियनबाट भुक्तानी लिएको देखिएको छ । सचेत भया ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि