• होमपेज
  • अन्तर्राष्ट्रिय समाचार
  • सुन्दरीका साथै शक्तिशाली

सुन्दरीका साथै शक्तिशाली

  • मङ्लबार, बैशाख २५, २०७५
सुन्दरीका साथै शक्तिशाली

रुसको १९ वर्षीय जुलिया विन्स जसलाई मसल बार्कीको नामबाट चिनिन्छ । उनीको अनुहार निकै सुन्दर भएकी जुलियाको शरिर भने कुनै बडिबिल्डर्सको भन्दा कम छैन ।

जुलिया १८१ के.जी सम्मको तौल उठाउन सकिन्छन् । यो साधारण महिलाहरुको लागि निकै आश्चर्य लाग्न सक्छ । तर यो सत्य हो ।

१५ वर्षको उमेरमै उनलाई बोडी बिल्डिङको रहर जागेर आयो र उनले निरन्तर रुपमा दिनमा ३ देखि ५ घण्टा टेनिङ्ग गरिन् । जुन बेला उनी हप्तामा ४ दिन जिमको लागि जाने गर्थिन । जसको फलस्वरुप उनले पावर लिफ्ंिटग चैम्पियनशिपको पदक समेत हात परेकी छन् ।

जुलियाको नाम पावर लिफ्टिङ्गमा नै तीन पटक वल्र्ड रेकर्ड बनाइकी छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि