• होमपेज
  • प्रविधि
  • सिटिजन्स बैंकको स्मार्ट मोबाइल बैंकिङ सेवा

सिटिजन्स बैंकको स्मार्ट मोबाइल बैंकिङ सेवा

  • सोमवार, पुस २४, २०७४
सिटिजन्स बैंकको स्मार्ट मोबाइल बैंकिङ सेवा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो पूरानो मोबाइल बैंकिङ सेवा स्तरोन्नति गरी नयाँ प्रविधिमा आधारित मोबाइल बैंकिङ सेवा सिटिजन्स स्मार्ट बैंकिङ सुरु गरेको छ ।

यस सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुने बताइएको छ । विश्वको जुनसुकै कुनाबाट जीपीआरएस वा वाईफाईमार्फत यो सेवा प्रयोग गर्न सकिनेछ ।

यो सेवाको प्रयोगबाट रिचार्ज कार्ड, विजुली, टेलिफोन, एडिएसएल आदिको रकम भुक्तानी गर्न, यस बैंकभित्रको खाताबाट यसै बैंकको अर्को खातामा वा कुनै अर्को बैंक(४० वटा विभिन्न बैंक, विकास बैंक र वित्त कम्पनी) को खातामा रकम ट्रान्सफर गर्न, स्कुल, कलेज आदिको शूल्क तिर्न र क्रेडिट कार्डको रकम भुक्तान गर्न समेत सकिन्छ ।

हाल एन्रोइड मोबाइल प्रयोगकर्ताका लागि प्ले स्टोरमा सिटिजन्स स्मार्ट बैंकिङ एप उपलब्ध रहेको छ । आईफोन प्रायेगकर्ताका लागि छिटै नै यो एपको व्यवस्था गरिने बैंकले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि