• होमपेज
  • फिचर
  • तरलता र व्याजदरबीचको सम्बन्ध

तरलता र व्याजदरबीचको सम्बन्ध

  • शनिबार, पुस २२, २०७४
तरलता र व्याजदरबीचको सम्बन्ध

तरलता र व्याजदरबीच नजिकको तर विपरित सम्वन्ध हुन्छ । अधिक तरलताले व्याजदरमा कमी ल्याउँदछ । व्याजदर धेरै सस्तो भए बचत निरुत्साहित भई उपभोगमा वृद्धि हुन्छ, सेयर तथा घरजग्गा जस्ता कम प्रतिफलका आयोजनामा लगानी बढ्न थाल्छ । बैंक तथा वित्तीय संस्थाको मुनाफा कम हुने अवस्था रहन्छ ।

तरलता कम भए व्याजदर वृद्दिको लागि दबाब पर्दछ । व्याजदर वृद्दिले बचतलाई प्रोत्साहित गर्दछ, बचतले पूँजि निर्माण हुन्छ, लगानीयोग्य रकम वृद्दि हुन्छ । वस्तु तथा सेवाको लागतमा वृद्धि हुन्छ, यसले मुल्य वृद्दिमा दवाब पर्दछ, लगानी निरुत्साहित भई अर्थतन्त्र नै संकुचित बन्न पुग्दछ । धेरै सस्तो र धेरै महंगो दुवै व्याजदर अर्थतन्त्रको लागि हितकर हुँदैन, त्यस्तो व्याजदर दीगो रहन पनि सक्दैन ।

व्याजदरमा छिटो छिटो परिवर्तन भइरहने स्थिति पनि लगानी र आर्थिक क्रियाकलापका लागि प्रतिकुल हुन्छ । यसरी तरलताको उतार चढावले समस्त वित्तीय प्रणाली प्रति आशंका पैदा गर्नु का साथै वित्तीय क्षेत्रको स्थायित्व माथि प्रश्न चिन्ह खडा गर्दछ । त्यसैले तरलताको उचित समयमा उचित ढंगले व्यवस्थापन गर्नुपर्दछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि