• होमपेज
  • समाचार
  • अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

  • बिहिबार, अशोज २६, २०७४
अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

अमेरिका,असोज २६ –

अध्ययनका लागि अमेरिका आएका २३ बर्षीय नेपाली युवाले आत्महत्या गरेका छन् । अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थी प्रसिद्ध कँडेलले आत्महत्या गरेका हुन् ।

प्राप्त जानकारी अनुसार १५ महिना अगाडि विद्यार्थी भिसामा अमेरिका आएका काठमाडौं शंखमुलका कँडेलले आत्महत्या गरेको पाइएको हो । ८ महिना अगाडि बाल्टिमोरमा कलेज ट्रान्सफर गरेका कँडेल परिवारका दुई छोरामध्ये जेठा थिए । उनि १५ महिना अगाडि अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि अमेरिका आएका थिए ।

अप्रिलदेखि बाल्टिमोरको सीसीबीसी कलेजमा अध्ययनरत कँडेलले काठमाडौंको चेल्सी एकेडेमीमा पढेका थिए । पढाईको चाप र डिप्रेशनका कारण अमेरिकामा कैयन नेपाली विद्यार्थीहरुले आत्महत्या गर्ने गरेका छन् । कँडेलको आत्महत्याको कारण थाहा हुन सकेको छैन तर उनि निकट साथिहरुले भने केही महिना यता उनि एकान्तमा बस्न मन पराउने तथा धेरै सोचमग्न हुने गरेको बताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि