हाम्रो बारेमा

मुनाल मिडिया प्रा. लि.द्धारा सञ्चालित डब्लुनेपाल डट कम विसं २०७१ देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । पत्रकारिताको आधारभूत सिद्धान्त तथ्यपरकता, सन्तुलन र विश्वसनियतामा आधारित रहेर बिशेषत आर्थिक क्षेत्रका सूचना प्रवाह गर्नु यसको मूल धर्म हो ।
वर्तमान समय सूचना र प्रविधिको युग हो ।

२१ औं शताब्दी प्रविधिले साँघुरो भइसकेको छ । नयाँ र प्रभावकारी मिडियाको रुपमा विश्वभर अनलाइन सञ्चारमाध्यम उदाइ सकेको छ । यसको आमसमुदायमा छुट्टै र विशेष प्रभाव छ ।

सोही अनुरुप हामी पनि काठमाडौंबाट इलोक्ट्रोनिक माध्याम अनलाईन इन्टरनेटको माध्यमबाट सही सूचना दिन श्रोता, पाठक, दर्शकमाझ आएका हौं । हामी समाचार प्रसारणमा केही समय लाग्ला तर हामी सत्य र तथ्यसंग सम्बन्धी रही समाचार तथा सूचना प्रवाह गर्नेछौं ।

थप

सामाजिक दायरामा रही लक्ष्य प्राप्त गर्ने उद्देश्य अनुरुप यो अनलाइन स्थापनादेखि नै सूचनाहरु प्रकाशनमा केन्द्रित रहेको छ । यस अनलाईनको मुख्य लक्ष्य पनि समाजमा आर्थिक क्षेत्रसंग सम्बन्धीत समाचारहरु सत्य तथ्य रुपमा पुर्याउनु हो ।

यस मिडियामामा ओझेलमा रहेका पर्यटकीय स्थलहरु, सम्भावना बोकेका व्यवसायहरु लगायत समाचार मुलक सामग्रीहरु, समाचार, फोटो लगायतका सूचनाहरु उपलब्ध गराउन चाहनु हुन्छ भने हामीलाई इमेल मार्फत पठाउन सक्नुहुनेछ ।

सूचनाको पहुँचलाई सर्वसुलभ गराउँदै हामी सम्पूर्ण स्रोताहरुको आवाज बोल्नेछौं ।

हाम्रो समूह

निर्मल धिताल

निर्मल धिताल

सञ्चालक/सम्पादक

हामीले सेवा गर्यौँ